Section 3
विकास क्षेत्र सम्बन्धमा नेपाल सरकारको अधिकार

विकास क्षेत्र सम्बन्धमा नेपाल सरकारको अधिकारविकास क्षेत्र सम्बन्धमा नेपाल सरकारको अधिकार विकास क्षेत्र सम्बन्धमा नेपाल सरकारको अधिकारः दफा २ अन्तर्गत सूचना प्रकाशित भएपछि नेपाल सरकारले देहायबमोजिम गर्न सक्नेछ ः–

(क) तोकिएको अधिकृतहरूद्वारा सर्भे गर्न निर्देश दिने र यस्ता अधिकृतहरू विकास क्षेत्रको जुनसुकै जग्गा जमीनमा प्रवेश गर्न पाउने । यो ऐन संवत् २०६५ साल जेठ १५ गतेदेखि लागू भएको । गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको । केही नेपाल कानुन (संशोधन र पुन व्यवस्थापन) ऐन, २०२० द्वारासंशोधित ।

(ख) विकास योजना कार्यान्वित गर्न आवश्यक भएको बाटो, घाट, नहरहरू बनाउने र यस्तै अरू कामहरू गर्ने ।